breakingसमाचारविचारवी पी विचार

४१ औँ वी.पी स्मृति दिवस

वी .पी विचार राष्ट्रिय समाजको सभापति श्री कूलबहादुर गरुङको अध्यक्षतामा ४१ औँ वी.पी स्मृति दिवस समाजको केन्द्रीय कार्यलय चण्डोलमा सभापति श्री कूलबहादुर गरुङद्धारा वी पी को तस्विरमा माल्यार्पण गरी मनाइयो । सभाको सञ्चालन समाजका महासचिव विनय ध्वज चन्दले गर्नुभयो ।


सह–महासचिव श्री रामबहादुर गुरुङले स्वागत मन्तव्य दिनुभयो ।
श्री चुन्नीशरण यादव सभापति प्रदेश नं २, श्री खेमराज सेढाई सभापति प्रदेश नं ३, केन्द्रीय सदस्य श्री हर्कलाल गिरी, श्री सुभाष लोहनी, श्री ढुण्डीराज पोखरेल, श्री गंगाबहादुर कुँवर, श्री हस्तबहादुर मल्ल, श्री लोकेश ढकाल, श्री रेवतिप्रसाद भुसाल, मानार्थ सदस्य श्री तारानाथ रानाभाट, सह–सभापति श्री गोविन्दराज जोशी तथा सभापति श्री कूलबहादुर गुरुङले मन्तव्यमा “वी.पी को सिद्धान्त र विचारलाई छोडी पद र पैसाको राजनीति गर्न र अवसरको फाइदा लिनको लागि जस्तो सुकै सहमति गरी राष्ट्र र राष्ट्रियतालाई धरापमा पारिसकेको बेला वी पी विचार राष्ट्रिय समाजले वी.पी को विचार र सिद्धान्तलाई जनजनसम्म पु¥याई राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको संरक्षण र सम्वर्धन गर्न आवश्यक छ ”भन्नुभयो ।

nema
Show More

Related Articles

Back to top button