जनकपुर नगरपालीकाका पुर्व मेयर श्री वजरङ्ग प्रसाद शाहलाई वी. पी. विचार राष्ट्रिय समाजको केन्द्रिय समितिमा मनोनित गर्न आज वसेको वी. पी. विचार राष्ट्रिय समाज कार्य सम्पादन समितिको वैठकको सिफारीसमा समाजका सभापति श्री कुल वहादुर गुरुङ्गले वी. पी. विचार राष्ट्रिय समाजको विधान अनुसार समाजको केन्द्रिय समितिको सदस्यमा मनोनित गर्नु भएको छ । उक्त कुरा समाजको केन्द्रयि कार्यालय वाट आज प्रकासित विज्ञप्तीमा जनाईएको छ ।
Related Articles
Mike Pompeo Says US Shifting Military from Europe to Face Chinese Threat to India and Southeast Asia
१२ असार २०७७, शुक्रबार ०३:२३
विश्व उपभोक्ता अधिकार दिवसको समारोहमा विवाद, वक्ताले बीचमा टुंग्याए मन्तव्य
१ चैत्र २०७९, बुधबार ०७:००
BP Ideology National Society Celebrates 36 Death Anniversary of BP Koirala
६ श्रावण २०७५, आईतवार १३:५०
वीपी विचार राष्ट्रिय समाजको राष्ट्रिय सम्मेलन जेष्ठ १८ गते,कार्यसमिति बैठक जेष्ठ १७ गते
१७ बैशाख २०७६, मंगलवार ११:०८
Check Also
Close
-
राष्ट्रपति भण्डारीद्धारा विवादित अध्यादेश खारेज
१२ बैशाख २०७७, शुक्रबार १३:२३