समाचारनेपाली कांग्रेस

वी.पी विचार राष्ट्रिय समाज (केन्द्र)को आकस्मिक बैठक जेष्ठ ४ गते बस्ने ।

२८ बैशाख, काठमाडौैँ÷ वी.पी विचार राष्ट्रिय समाज (केन्द्रको) आकस्मिक बैठक जेष्ठ ४ गते बस्ने भएको छ । समाजको नियमित बैठक प्रत्येक ३ महिनाको एक पटक १५ गते बस्ने गरेकोमा यस पटक विशेष कारणबस जेष्ठ ४ गते दिनको १ बजे बस्न लागेको समाजका महासचिव विनय ध्वज चन्दले बताउनुभयो ।

nema
Show More

Related Articles

Back to top button