समाचार

नेपालमा सर्वाधिक प्रत्यक्ष वैदेशिक लगानी वेष्ट इन्डिजबाट भएको खुलासा

३० जेष्ठ, काठमाडौैँ÷नेपालमा सर्वा्धिक प्रत्यक्ष वैदेशिक लगानी वेस्ट इन्डिजबाट भएको पाइएको छ । मुलुकमा विरलै सुनिएको उक्त राष्ट्रबाट प्रवाह भएको लगानीको गुणस्तरमा अर्थतन्त्रका विश्लेषकहरुले शंका गरेका छन् । आतंककारी वा अन्य आपराधिक गतिविधिबाट आर्जित रकम लगानी भएको हुनसक्ने आशंका समेत अर्थबिदहरुले गरेकाछन् । सेवा क्षेत्रमा मात्र उक्त देशबाट ६२ अर्ब ७७ करोड ९० लाख ७० हजार लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो लगानि गत आर्थिक वर्ष भित्र नेपाल भित्रिएको हो । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी’ शीर्षकमा केन्द्रीय बैंकले पहिलोपटक गरेको सर्वेक्षणमा भारत दोस्रो र चीन तेस्रो लगानीकर्ता मुलुकको रुपमा देखा परेको छ ।

nema
Show More

Related Articles

Back to top button