समाचार

इपीजी बैठक आज सकिदै

१६ आषाढ, काठमाडौैँ÷ नेपाल— भारत प्रबुद्ध ब्यक्तिहरुको समूह (ईपीजी) को अन्तिम बैठक शनिवार सकिदै छ । शुक्रवार सुरु भएको बैठकले प्रतिवेदनलाई अन्तिमरुप दिई दुवै देशका सरकारलाई बुझाउने तयारी गरेको छ । इपीजीमा नेपालतर्फका सदस्य निलम्बर आचार्यले नेपाल– भारतबीच विवाद रहेको सिमा, जलश्रोत, ब्यापार, पारवाहन लगायत दिर्घकालिन महत्व राख्ने विभिन्न विषयमा समूहले छलफल गरेको जानकारी दिनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २०७१ साल साउनमा भएको पहिलो नेपाल भ्रमणमा ईपीजी गठनको सहमति भएको थियो । सहमतिको दुई बर्षपछि गठन भएको समूहको हालसम्म नेपाल र भारतमा गरी ८ बैठक बसेका छन ।

nema
Show More

Related Articles

Back to top button