समाचार

विष्णु आचार्यको ४५ औ दिनको पुन्यतिथिको अवसरमा शोकसभा हुने

५ भाद्र , काठमाडौैँ÷वी.पी विचार राष्ट्रिय समाज नुवाकोटका सभापति एवं काँगे्रस नेता विष्णु आचार्यको ४५ औैँ दिनको पुन्यतिथिको अवसरमा शोकसभा हुने भएको छ । भाद्र २५ गते नुवाकोटको सदरमुकाम विदुरमा आयोजना हुने शोकसभामा वी.पी विचार राष्ट्रिय समाजका सभापति एवं नेपाली काँगे्रसका पूर्व महामन्त्री के.पी गुरुङ, समाजका सह—सभापति एवं नेपाली काँगे्रसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, समाजका महासचिव विनयध्यज चन्द लगायतले सम्बोधन गर्ने वी.पी विचार राष्ट्रिय समाज नुवाकोटका कार्यवाहक सभापति प्रमोद रिमालले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button