breakingसमाचार

महरा प्रकरणमा प्रहरीद्धारा अनुसन्धान सुरु

१४ असोज, काठमाडौं । जबरजस्ती करणीकोआरोप लागेपछि सभामुख पदका राजीनामा दिएका कृष्णबहादुर महराको प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
मंगलबार दिउँसो घटना भएको भनिएको सुविधानगरस्थित पीडितको घरबाट रक्सीका बोतल, कपडा र अन्य सबुत संकलन गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
आफ्नै कर्मचारीले जबरजस्तीकरणीको आरोप लगाएपछि महराले मंगलबार दिउँसो पदबाट राजीनामा दिएका छन् ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button